७ श्रावण २०८३, बिहिबार

उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी बिजयी भएको छन् ।

सोमबार सम्पन्न निर्वाचनमा केसीले ३८ मत प्राप्त गरि महासंघको कोषाध्यक्षमा निर्वाचित भएको हुन् । उनलाई महासंघ अध्यक्ष चन्द्र ढकालको समर्थन रहेको थियो ।

केसीले बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको समर्थनमा कोषाध्यक्षको उम्मेदवार प्रवलजंग पाण्डेलाई पराजित गरेका हुन् । पाण्डेले जम्मा २९ मत मात्रै प्राप्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्