३१ श्रावण २०८३, आइतबार

भिभो भी २५ सिरिजः नेपाली प्रयोगकर्ताको लोकप्रिय स्मार्टफोन



काठमाडौं । भिभोको उच्च स्तरीय प्रविधि एवं आकर्षक विशेषता र मुल्यले गर्दा नेपालमा निकै लोकप्रिय स्मार्टफोन बन्न सफल भएको छ । विश्वव्यापी रूपमा भिभो नवीनता विशेषताहरु तथा यसको फराकिलो दायराका उत्पादनहरुका लागि परिचित स्मार्टफोन ब्राण्ड हो ।

भिभोका भी सिरिजलाई यसको उत्कृष्ट डिजाइन रविश्व–स्तरीय क्यामेरा प्रविधिले कन्टेन्ट क्रियटरहरु माझँआमुल परिवर्तन ल्याएको छ । त्यस्तै, भी२१, भी२३ फाइभजी, भी२३ई मा अत्याधुनिक इमेजिङ प्रविधिर स्लिक डिजाइन छ । साथै,प्रयोगकर्तालाईउत्कृष्ट अनुभवहरू प्रदान गर्ने भिभोको प्रतिबद्धताले यसलाई नेपालमा अझ लोकप्रिय बनाएको छ ।

भिभोको भी२५ सिरिजले आफ्ना आकर्षक विशेषताहरुको कारण नेपाली प्रयोगकर्ताहरू माझ निकै लोकप्रियता हासिल गरेको छ । भी२५ सिरिजको कलर–चेन्जिङ ग्लासले विशेष चर्चा कमाएको छ, भने यी अलराउन्डर स्मार्टफोनले अधिकतम शक्ति र कार्यसम्पादन कायम राख्दै प्रयोगकर्ताहरूलाई अधिकतम उत्पादकता सुनिश्चित गरेको छ । यस बाहेक, भी२५ फाइभजी र भी२५ स्मार्टफोनमा ६४ एमपीओआईएस अल्ट्रा–सेन्सिङ रियर क्यामेरा रहेको छ जसले प्रयोगकर्ताहरूलाई उच्च गुणस्तरका तस्बिरहरू खिच्न मद्दत गर्दछ ।

साथै,ब्याकक्यामेरामा रहेको हाइब्रिड इमेज स्टेबलाइजेशन प्रणाली एक गेम–चेन्जर हो, जसले इलेक्ट्रोनिक इमेज स्टेबलाइजेशन र अप्टिकल इमेज स्टेबलाइजेशनको संयोजनबाट क्यामेरा हलचल भइरहेको बेलामा पनि स्थिर, स्पष्ट तथा उच्च गुणस्तरका भिडियोहरू खिच्दछ । भी२५ फाइभजीमा ५० एमपी अटोफोकश एचडीपोट्र्रेट फ्रन्ट क्यामेरा छ, जसले सेल्फी खिच्दा अनुपम अनुभव प्रदान गर्दछ ।

त्यस्तै भी २५ ई मा ३२ एमपी फ्रन्ट क्यामेरा रहेको छ । उच्चस्तरीय क्यामेरा सुविधाहरू कन्टेन्ट क्रियटरका लागिमात्र नभएर विभिन्न दैनिककार्यहरूको लागि पनि उपयुक्त छन् । यसको फ्रन्टक्यामेराको साहयताले स्पष्ट र सहज भिडियो कलहरू गर्न सकिन्छ भने भर्चुअल काम वा अनलाइन सिकाइलाई पनि सहज बनाउछ । यसको उत्कृष्ट इमेजिङ प्रविधि र विशेषताहरुका साथ, व्यक्तिगत र व्यावसायिक दुवै प्रयोगका लागि भरपर्दो र उच्च गुणस्तरको स्मार्टफोन खोज्ने नेपाली प्रयोगकर्ताहरूका लागि भी२५ सिरिज एक उत्तम विकल्परहेको कम्पनीले जानकारी दिएको छ ।

अहिलेको समयमा स्मार्टफोनहरू दैनिकजीवनको अभिन्न अंग बनिसकेको छ, र भी२५ सिरिजले प्रयोगकर्ताहरूको दैनिक कार्यहरुलाई सहज बनाउन मद्दत गर्दछ । यी स्मार्टफोनहरूमाविस्तारित र्याम ३.० छन्जसलाई ८ जीबीसम्मविस्तार गर्न सकिन्छ । यसले प्रयोगकर्ताहरूलाई कुनै पनि अवरोध बिना भी२५ सिरिजले आफ्नो अभूत पूर्व डिजाइन, अतुलनीय शक्ति र उत्कृष्ट प्रदर्शनका कारण छोटो समयमै नेपालमा उच्च प्रशंसा पाइरहेको छ । प्रविधिको पोक्त ज्ञान र तिव्र जीवनशैलीसँग मेल खाने भएकाले भी२५ सिरिज नेपाली उपभोक्ताहरुका लागि उत्कृष्ट विकल्प हो ।