लघुवित्तलाई विशिष्टिकृत प्रादेशिक वित्तीय संस्थाको रुपमा विकास गरिने

काठमाडौं । लघुवित्त वित्तीय संस्थालाई विशिष्टिकृत प्रादेशिक वित्तीय संस्थाको रुपमा विकास गरिने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷८१ बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।