सिटिजन्स बैंकको सञ्चालक कार्कीको राजीनामा स्वीकृत
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सञ्चाक सीता कार्की (के.सी) को राजिनामा स्वीकृत भएको छ ।
कम्पनीले जेठ ३० गते बसेको सञ्चालक समितिले सोही दिनबाट लागु हुने गरी स्वीकृत गरेको हो ।














