सोमबार सुन तोलामा २ सयले घट्यो « Arthapath.com
५ श्रावण २०७७, सोमबार

सोमबार सुन तोलामा २ सयले घट्यो




काठमाण्डौ । सोमबार सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ ।


आज सुनको भाउ तोलामा ९२ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


हिजो सुन तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकिएको थियो ।

चाँदी पनि आज तोलामा ५ रुपैयाँ घटेर तोलाको १ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्