२६ श्रावण २०८३, मंगलबार

प्रधानमन्त्री बनाउन भारत धाएको विषयमा प्रचण्डले जवाफ दिँदै (प्रत्यक्ष प्रशारण)



काठमाडौं । नेकपा एमाले संसदको अवरोध खोलेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तापछि एमाले संसदको अवरोध खुलाउने सहमति भएको हो ।

संसदमा प्रधानमन्त्रीको स्पष्टीकरण सुन्ने र संसदको अवरोध हटाउने निर्णय गरेको हो । अहिल प्रधानमन्त्रीले स्पष्टीकरण दिदैंछन् ।

१८ असारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिएका थिए । प्रचण्डको उक्त अभिव्यक्तिपछि एमालेले राजीनामा माग गर्दै संसद अवरोध गर्दै आएको छ ।