७ श्रावण २०८३, बिहिबार

मध्य भोटेकोशी जलविद्युतद्धारा लेखापरीक्षक नियुक्त



काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको असार २० गते सम्पन्न दशौं र एघारौं वार्षिक साधारण सभाबाट हरि कुमार सिलवलचार्टर्ड एकाउन्टेन्ट्स पुतलिसडक काठमाडौंलाई लेखापरीक्षकमा नियुक्त गरेको हो ।

कम्पनीको आर्थिक वर्ष २०७९/०८० को हिसाबकिताब लेखापरीक्षण गर्न बाह्य लेखापरीक्षकमा सिलवललाई नियुक्त गरेको छ ।सो बापत लेखापरीक्षण शुल्क मूल्य अभिवृद्धि करबाहेक १ लाख ७८ हजार रुपैयाँ तोक्ने निर्णण कम्पनीले गरेको हो ।


प्रतिक्रिया दिनुहोस्