७ श्रावण २०८३, बिहिबार

रु रु जलविद्युत परियोजनाका सञ्चालक भरत प्रसाद नेपालको राजिनामा स्वीकृत



काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडको सञ्चालक तथा लेखा परीक्षणका संयोजक भरत प्रसाद नेपाल राजिनामा स्वीकृत भएको छ ।

साउन १२ गते बसेको सञ्चालक समितिको बैठकले नपालको राजिनामा साउन १ गतेबाट लागु हुने गरी स्वीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्