२२५ कम्पनीको सेयर मूल्य घट्यो « Arthapath.com
६ असार २०८२, शुक्रबार

२२५ कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौं । आइतबार २२५ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । साताको पहिलो कारोबार दिन २२५ वटा कम्पनीहरुको सेयर मूल्य घटेको हो ।

सो दिन प्रोग्रेशिभ फाइनान्सको ९.५९ प्रतिशतले सेयर मूल्य घटेको छ । आज कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ३५ रुपैयाँले गुमाएका छन् ।

साथै, आज अभियान लघुवित्त वित्तीय संस्थाको ८.०४ प्रतिशत, सर्पोट माइक्रोफइनान्सको ७.१४ प्रतिशत, बेस्ट फइनान्सको ६.८९ प्रतिशत, गणपति लघुवित्तको ६.४७ प्रतिशत, नेपाल फइनान्सको ६.३४ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्