८ श्रावण २०८३, शुक्रबार

यी हुन् आज सर्वाधिक गुमाउने कम्पनीका लगानीकर्ता, कुनले कति गुमाए ?



काठमाडौं । साताको तेस्रो कारोबारको दिन समेत सेयर बजार उच्च अकंले घटेको छ । बजार यो साता निरन्तर ओरालो लाग्दा उच्च मूल्य भएको सेयर पनि सस्तो बन्दै गएको अवस्था छ ।

तिन दिन बजार राताम्य हुदाँ कारोबार रकम समेत खुम्चिदैं १ अर्ब ७३ करोडमा सिमित भएको छ । कम्पनीको सेयर मूल्य पनि ओरालो लागि रहेको छ ।

मंगलबार ग्लोबल आइएमई बैंक डिबेञ्चरका इकाईधनीहरुले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर ९ प्रतिशतले घटेको छ ।

साथै, गोर्खास फाइनान्सको ८.२४ प्रतिशत, विजय लघुवित्तको ६.९९ प्रतिशत, सबैंको लघुवित्तको ६.७७ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्