नेप्सेमा एक लघुवित्तको १५ प्रतिशत बोनस सेयर सूचीकृत « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

नेप्सेमा एक लघुवित्तको १५ प्रतिशत बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । बुधबार सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीको १५ प्रतिशत बोनस बापतको ११ लाख ८७ हजार ९७७ कित्ता बोनस सेयर नेप्सेका सूचीकृत भएको हो । कम्पनीले गत आवको मुनाफबाट आफ्नो सेयरधनीलाई प्रस्ताव गरेको लाभांश सूचीकृत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्