दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । आज बजार १४.८१ अकंले बढेर २०८०.८६ बिन्दुमा बन्द भएको हो ।
आज २७१ कम्पनीको ९७ लाख ८१ हजार ७५४ कित्ता सेयर किनबेच हुदाँ ३ अर्ब १ करोड ८४ लाख ६० हजार ५१२ रुपैयाँको कारोबार भएको छ ।
आज दई कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आइतबार थ्रिस्टार हाइड्रोपावर र अपर स्याङे्ग हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लागेको हो ।
साथै, माउन्टेन इनर्जि नेपालको ९.७४ प्रतिशत, सिद्धार्थ प्रिमियम इन्स्सयोरेन्सको ८.६० प्रतिशत, गणपति लघुवित्तको ५.३४ प्रतिशतले सेयर मैल्य बढेको छ ।
