जग्गा कित्ताकाट खुला गर्ने सरकारको निर्णय - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

जग्गा कित्ताकाट खुला गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले जग्गा कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको हो ।

भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको वर्गीकरणलाई लिएर कित्ताकाट रोकेको थियो ।


प्रतिक्रिया दिनुहोस्