बिहीबार १११ कम्पनीको सेयर मूल्य घट्यो « Arthapath.com
५ असार २०८२, बिहीबार

बिहीबार १११ कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौं । सोमबार बजार ८.०१ अकंले बढेर २०३३.१३ बिन्दुमा बन्द भएको छ । आज १ अर्ब ५४ करोड १३ लाख ६७ हजार ३९८ रुपैयाँको कारोबार भएको हो ।

बिहीबार लक्ष्मी इक्विटी फण्डको इकाइधनीहरुले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर ०.६७ रुपैयाँले घटेर प्रतिकित्ता ८ रुपैयाँ ३५ पैसा कायम रहेको छ ।

साथै, मेन्छियाम हाइड्रोपावरको ४.४१ प्रतिशत, राप्ती हाइड्रोपावर एण्ड जनरल कन्स्ट्रक्सनको ४.२१ प्रतिशत सहित १११ कम्पनीको सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्