प्रभु लाइफको साढे १९ लाख कित्ता बोनस सेयर सूचीकृत - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रभु लाइफको साढे १९ लाख कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।

बिहिबार कम्पनीको ९.८ प्रतिशत बापतको १९ लाख ६० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । अब उक्त बोनस लगानीकर्ताको हितग्राही खातामा जम्मा भए पश्चात खरिद बिक्री गर्ने सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्