आइतबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए « Arthapath.com
५ असार २०८२, बिहीबार

आइतबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए



काठमाडौं । साताको पहिलो दिन मै बजार राताम्य भएको छ । गत साताको अन्तिम कारोबारको दिन एकल अंकले बढेको बजार आज भने राताम्य भएको हो ।

बजार २१.९९ अकंले घटेर २०११.१४ बिन्दुमा पुगेको छ । आज ४४ करोड ५९ लाख ४५९ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ४४ करोड ७४ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ ।

आज फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ४.५७ प्रतिशत, आरएसडिसि लघुवित्तको ४ प्रतिशत, सानिमा लार्ज क्याप फण्डको ३.९७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

साथै, कृषि बैंकको डिबेञ्चरको सेयरमा नकरात्मक सर्किट लागेकोछ ।


प्रतिक्रिया दिनुहोस्