एक कम्पनीको सेयरमा सर्किट, कुन कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए ? « Arthapath.com
५ असार २०८२, बिहीबार

एक कम्पनीको सेयरमा सर्किट, कुन कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए ?



काठमाडौं । बजार आज दोहोरो अकंले बढेको छ । बजार आज १७.६९ अंकले घटेर २०१५.९८ बिन्दुमा बन्द भएको छ ।

मंगलबार ६० लाख ३१ हजार ३५६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ३३ करोड २५ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ ।

मंगलबार कुथेली बुखरी स्माल हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर प्रतिकित्ता ५२ रुपैयाँ ६० पैसाले बढेर ५७९ रुपैयाँ ५० पैसा पुगेको छ । साथै, इन्ग्वा हाइड्रोपावरको ८.९१ प्रतिशत र माई खोलाको ८.९० प्रतिशतले बढेको हो ।

त्यस्तै, आज लक्ष्मी लघुवित्तको ४.४२ प्रतिशत, सामुदायिक लघुवित्तको ४.१९ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्