एसिया कप खेल्न सन्दीप टीमसँगै नजाने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एसिया कप खेल्न सन्दीप टीमसँगै नजाने



काठमाडौं। एसिया कप क्रिकेट खेल्न सन्दीप लामिछाने टिमसँग नजाने भएका छन् । मंगलबार नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार सम्मेलन गर्दै लामिछाने टिमसँग पाकिस्तान नजाने बताएको हो ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले लामिछाने बिरामी भएका कारण टोलीसँग नजाने भएका हुन्।

यही भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न नेपाली टोली मंगलबार राति १ बजे पाकिस्तान जाँदै छ ।


प्रतिक्रिया दिनुहोस्