नेपाल प्रहरीका ५ इन्स्पेक्टरको काज सरुवा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेपाल प्रहरीका ५ इन्स्पेक्टरको काज सरुवा



काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ ।

आवश्यकता अनुसार काजमा खटाउनुपर्ने भएकोले ५ इन्स्पेक्टरलाई काज सरुवा गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्