प्रतिनिधि सभाको बैठक जारी (लाइभ) - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

प्रतिनिधि सभाको बैठक जारी (लाइभ)



काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बसिरहेकोछ । आजको बैठकमा प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने कार्यसूचि छ ।


प्रतिक्रिया दिनुहोस्