दुई कम्पनीको सेयरमा सर्किट, अन्य कुनले कति कमाए ? « Arthapath.com
५ असार २०८२, बिहीबार

दुई कम्पनीको सेयरमा सर्किट, अन्य कुनले कति कमाए ?



काठमाडौं । हिजो सामान्य सुधार आएको बजार फेरी ओरालो लागेको छ । बजार ओरालो लाग्दा कम्पनीको सेयर मूल्य सस्तो बन्दै आएको छ ।

आज बजार ५ अकंले घट्दा कारोबार खुम्चिदैं ८६ करोडमा सिमित भएको छ । आज दुई कम्पनीको सेयर सकरात्मक सर्किट लागेको छ । कुथेली बुखरी हाइड्रोपावर र ग्लोबल आइएमई फण्ड १ को सेयरमा सर्किट लागेको हो ।

साथै, आशा लघुवित्तको ५.९६ प्रतिशत, दोल्ती पावरको ५.८२ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्