सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ



काठमाडौं । सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

सीआईबीको टोलिले पाल्पाका गणेश पौडेललाई पक्राउ गरेको गरेको जनाएको छ । उनीसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्