एसिया कपः नेपालविरुद्ध पाकिस्तानले पहिले ब्याटिङ गर्ने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एसिया कपः नेपालविरुद्ध पाकिस्तानले पहिले ब्याटिङ गर्ने



काठमाडौं। एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले नेपालविरुद्ध ब्याटिङ गर्ने भएको छ । मुल्तानमा हुने खेलमा नेपाल टस हार्दै पहिले बलिङ गर्न बाध्य भएको हो ।

नेपालले टस हारेसँगै पाकिस्तानका कप्तान बाबर आजमले पहिले ब्याटिङ गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्