पाकिस्तानसँगको खेलमा नेपालको पहिलो सफलता, करण केसीले लिए विकेट - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

पाकिस्तानसँगको खेलमा नेपालको पहिलो सफलता, करण केसीले लिए विकेट



काठमाडौं । एसिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा नेपालले पहिलो सफलता पाएको छ ।

पाकिस्तानसँगको खेलमा नेपालका लागि करण केसीले पहिलो विकेटका रूपमा फखर जमानको विकेट लिए । जमान २० बलमा १४ रन बनाउँदै आउट भए ।


प्रतिक्रिया दिनुहोस्