सानिमा बैंकले भोलि सार्वजनिक बिदाका दिन समेत सेवा दिने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सानिमा बैंकले भोलि सार्वजनिक बिदाका दिन समेत सेवा दिने



काठमाडौं । सानिमा बैंकले भोलि अर्थात भदौ १४ गते सार्वजनिक बिदा दिन समेत सेवा प्रदान गर्ने भएको छ ।

सरकारले बिहिबार रक्षाबन्धन तथा गाईजात्राको अवसमार देशभर सार्वजनिक बिदा दिएको छ । तर, बैंकले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै सो दिन समेत सेवा प्रदान गर्ने भएको हो ।

बैंकले सातै प्रदेशका अधिकांश शाखा मार्फत भोलि बैंकिङ सेवा प्रदान गर्ने लागेको हो ।


प्रतिक्रिया दिनुहोस्