एनआइबीएल प्रगति फण्डद्धारा लाभांश घोषणा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एनआइबीएल प्रगति फण्डद्धारा लाभांश घोषणा



काठमाडौं । एनआइएमबी एस क्यापिटलको व्यवस्थापनमा संचालित एनआइबीएल प्रगति फण्डले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको नाफाबाट फण्डले लाभांश प्रस्ताव गरेको हो ।

फण्डले इकाईधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट कर सहित ६.८ प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको हो बुक क्लोज मिति भने तय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्