नेपाल बैंकको स्वतन्त्र संचालकमा चन्द्र बहादुर अधिकारी - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेपाल बैंकको स्वतन्त्र संचालकमा चन्द्र बहादुर अधिकारी



काठमाडौं । नेपाल बैंकले स्वतन्त्र संचालकमा चन्द्र बहादुर अधिकारीलाई नियुक्त गरेको छ ।

कम्पनीको भदौ ११ गते बसेको संचालक समितिको बैठकले अधिकारीलाई स्वतन्त्र संचालक चयन गर्ने निर्णय गरेको हो । अधिकारीले भदौ १३ गते पद तथा गोपनियताको शपथ ग्रहण समेत गरी सकेका छन् ।


प्रतिक्रिया दिनुहोस्