रिलायबल नेपाल लाइफले व्यतित बीमालेखहरुको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

रिलायबल नेपाल लाइफले व्यतित बीमालेखहरुको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखहरुको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ ।

छैटौं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले भदौ १५ गतेदेखि भदौ ३१ गतेसम्म विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने भएको हो । उक्त शुल्कहरु अनलाईन कनेक्ट आइएपीएस, इसेवा, आइएमई पे र खल्तीबाट भुक्तानी गर्न सकिने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्