तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

काठमाडौं । बजार आज ७.०४ अकंले बढेर १९६७.८३ बिन्दुमा बन्द भएको छ ।
सोमबार २७० कम्पनीको ३४ लाख ३२ हजार २६७ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ९ करोड ९१ लाख ३९ हजार रुपैयाँ पुगेको छ ।
सोमबार थ्रि स्टार हाइड्रोपावर, दोल्ती पावर र ग्रिन भन्र्चसको सेयरमा सकरात्मक सर्किट लागेको छ ।
साथै, रुरु जलविद्युतको ९.८९ प्रतिशत र आशा लघुवित्तको ९.८० प्रतिशतले सेयर मूल्य बढेको छ ।