एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । हिजो सुधार देखिएको बजार फेरी आज भने राताम्य भएको छ । बजार आज ६.४५ अकंले घटेर १९.६१ बिन्दुमा बन्द भएको हो ।
मंगलबार २४ लाख ८० हजार ९२९ कित्ता सेयर किनबेच हुदाँ ७९ करोड ६८ लाख ७० हजार रुपैयाँको कारोबार भएको छ ।
आज एनएमबि माइक्रोफाइनान्सको सेयरमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर प्रतिकित्ता ५१ रुपैयाँले बढेर ५६१ रुपैयाँ पुगेको हो ।
आज नेरुडे लघुवित्तको ९.८५ प्रतिशत, इन्ग्वा हाइड्रोपावरले ७.३२ प्रतिशत र सान्जेल जलविद्युतको ६.४८ प्रतिशतले सेयर मूल्य बढेको हो ।
