दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, १७८ कम्पनीले गुमाए « Arthapath.com
५ असार २०८२, बिहीबार

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, १७८ कम्पनीले गुमाए



काठमाडौं । केहि दिन यता बजारमा सुधार आउन सकेको छैन । बजारमा उताव चडाव देखि रहेको छ ।

लगानीकर्ताको मनोबल कमजोर हुदाँ बजारले गति लिन नसकेको जानकारहरुका तर्क छन् । आज पनि बजार ६.४५ अकंले घट्यो । बजार ओरालो लागे यता कारोबार निरन्तर खुम्चि रहेको छ ।

आज १७८ कम्पनीको सेयर मूल्य घटेको छ । मंगलबार दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । आज आरबिबि म्युचुअल फण्ड २ र लिबेट्री इनर्जीको सेयरमा नकरात्मक सर्किट लागेको छ ।

साथै, आशा लघुवित्तको ७.६१ प्रतिशत र आत्मनिर्भर लघुवित्तको ७.१९ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्