कृषि विकास बैंकको मोबाइल बैंकिङ्ग कारोबार ४ घण्टा अवरुद्ध हुने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

कृषि विकास बैंकको मोबाइल बैंकिङ्ग कारोबार ४ घण्टा अवरुद्ध हुने



काठमाडौं । कृषि विकास बैंकको मोबाइल बैंकिङ्ग कारोबार अवरुद्ध हुने भएको छ ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै मोबाइल बैंकिङ्गको version Upgradation कार्य गर्नुपर्ने भएको हुदाँ भदौ २२ गते शुक्रबार बिहान ५ बजेदेखि ९ बजेसम्म अवरुद्ध हुने जनाएको हो । सो समयमा मोबाइल बैंकिङ्गबाट हुने सम्पूर्ण कारोबार बन्द हुने छ ।


प्रतिक्रिया दिनुहोस्