नेपाल क्लियरिङ्ग हाउसको संचालकमा अमित श्रेष्ठ - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेपाल क्लियरिङ्ग हाउसको संचालकमा अमित श्रेष्ठ



काडमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले संचालकमा अमित श्रेष्ठलाई नियुक्त गरेको छ ।

आइसिएफसि फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई नेपाल क्लियरिङ्ग हाउसको संचालकमा भदौ १८ गतेदेखि लागु हुने गरी नियुक्ति गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्