एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?

काठमाडौं । बिहिबार सेयर बजार राताम्य भएको छ । बजार २८.९२ अकंले घटेर १९३२.४५ बिन्दुमा बन्द भएको छ ।
३७ लाख ६९ हजार ३३ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब १५ करोड ९ लाख २० हजार रुपैयाँको कारोबार भएको छ ।
आज शुभव पावरको सेयरमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६२ रुपैयाँ ८० पैसाले बढेर ६९१ रुपैयाँ पुगेको छ ।
साथै, थ्रि स्टार हाइड्रोपावरको ७.४६ प्रतिशत, इन्ग्वा हाइड्रोपावरको ४.५५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
