२३५ कम्पनीको सेयर मूल्य घट्यो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

२३५ कम्पनीको सेयर मूल्य घट्यो



काठमाडौं । केहि दिन यता बजार सुस्त बन्दै गएको छ । साताको अन्तिम कारोबारको दिन बजार राताम्य भएको छ ।

बजार निरन्तर ओरालो लाग्दा कम्पनीको सेयर मूल्य घटि रहेको छ । बजार २८.९२ अकंले घटेर १९३२.४५ बिन्दुमा बन्द भएको छ । आज २३५ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज बराही हाइड्रोपावरको ९.७१ प्रतिशत, सिटिजन म्युचुअल फण्ड २ को ९.३६ प्रतिशत, अपर सोलु हाइड्रोको ९.०१ प्रतिशतले सेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्