एनआइसी एशिया लघुवित्तकी संचालक सञ्जु अधिकारीले दिइन् राजीनामा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एनआइसी एशिया लघुवित्तकी संचालक सञ्जु अधिकारीले दिइन् राजीनामा



काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकी संचालक सञ्जु अधिकारीले राजीनामा दिएकी छिन् ।

कम्पनीको भदौ २२ गते बसेको संचालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो । अधिकारीको राजीनामा भदौ २२ गतेदेखि लागु हुने गरी स्वीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्