एक्सेल डेभलपमेन्ट बैंकका संचालक पुरुषोत्तम लम्सालले दिए राजीनामा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एक्सेल डेभलपमेन्ट बैंकका संचालक पुरुषोत्तम लम्सालले दिए राजीनामा



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडका संचालक पुरुषोत्तम लम्सालले राजीनामा दिएका छन् ।

बैंकको संचालक समितिमा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गरिरहेका लम्सालले ब्यक्तिगत कारण राजीनामा दिएका थिए । भदौ २१ गते दिएको राजीनामा भदौ २३ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्