भारतमा हालसम्मकै धेरै मानिसमा कोरोना पुष्टि « Arthapath.com
२९ श्रावण २०७७, बिहीबार

भारतमा हालसम्मकै धेरै मानिसमा कोरोना पुष्टि



काठमाडौं । गएको २४ घण्टामा भारतमा ६७ हजार हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमित भेटीएक छन ।
यो अहिलेसम्मकै उच्च संख्या हो ।


भारत अहिले कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित हुने देशहरुको सूचिको तेस्रो स्थानमा रहेको छ ।


त्यहाम् हालसम्म कोरोना संक्रमण पुष्टि भएकाहरुकोे संख्या २३ लाख ९५ हजार नाघेको छ ।


प्रतिक्रिया दिनुहोस्