कति बेला हेर्न मिल्छ सिटिजन लाइफको आइपीओ ? - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

कति बेला हेर्न मिल्छ सिटिजन लाइफको आइपीओ ?



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट सम्पन्न भएको छ । आइपीओ बाँडफाँट भए पनि नतिजा हेर्न केहि समय लाग्ने भएको छ ।

आइपीओमा १५ लाख १४ हजार २८२ जनाले १ करोड ६८ लाख २६ हजार ८८० कित्ताका लागि आवेदन दिएका थिए । जस मार्फत ४ अर्ब १० करोड ५७ लाख ५८ हजार ७२० रुपैयाँ संकलन भएको थियो ।

माग भन्दा बढी आवेदन परेको हुदाँ आइपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो । जसमा ९ लाख आवेदनले १०।१० कित्ताका दरले सेयर हात पारेका छन् । जसमा ६ लाख १४ हजारको हात खालि भएको छ ।

कम्पनीको आइपीओ यी तरिकाबाट हेर्ने सकिनेछ ।

सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः  iporesult.cdsc.com.np/ 

बिक्री प्रबन्धकको वेबसाइट: https://www.nimbacecapital.com/

मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login


प्रतिक्रिया दिनुहोस्