निफ्राले गर्यो लाभांश घोषणा « Arthapath.com
१२ असार २०८२, बिहीबार

निफ्राले गर्यो लाभांश घोषणा



काठमाडौँ । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) ले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको कात्तिक २० गते सोमबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ४.२१०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीमा वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्