११ श्रावण २०८३, सोमबार

यस्ता छन् नेपाल एसविआई मर्चेन्ट बैकिङ्गका चाडपर्व अफर

यस्ता छन् नेपाल एसविआई मर्चेन्ट बैकिङ्गका चाडपर्व अफर



काठमाडौँ। चाडपर्वको अवसरमा नेपाल एसविआई मर्चेन्ट बैकिङ्ग लिमिटेडले डिम्याट तथा मेरो शेयर खाता खोल्न निश्चित अवधिका लागी बम्पर छुट सहितका योजनाहरु सार्वजनिक गरेको छ ।

यस्ता खाताहरुको सहज पहुँचले, ग्राहकले सुपथ लागतमा, धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पूजि बजारमा सहभागिताका साथै, धितोपत्र निस्काशन कम्पनीको पुँजी सुनिश्चितता लागी सघाउ पुग्ने विश्वास कम्पनीले लिएको छ ।

बम्पर छुट सहितका योजनाहरु :

उल्लेखित छुट सहितका सेवा प्राप्त गर्नका लागी, नेपाल एसविआइ बैंकका शाखाहरु तथा, नेपाल एसविआई मर्चेन्ट बैकिङ्गको कार्यालय, ठमेलमा सम्पर्क गर्ने सकिनेछ ।