१० श्रावण २०८३, आइतबार

महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर

महालक्ष्मी विकास बैंकमा रोजगारीको अवसर



काठमाडौँ । महालक्ष्मी विकास बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै केहि पदका लागि कर्मचारी मागेको हो ।

कम्पनीले कनिष्ठ सहायक पदका लागि केहि संख्यामा कर्मचारी मागेको हो । आवेदन दिन चाहने इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी www.merojob.com/MBBL मार्फत आवेदन दिन सकिनेछ ।