कोरोनाले रेकर्ड तोड्यो, मंगलबार १ हजार १६ जनामा कोरोना पुष्टि « Arthapath.com
२ भाद्र २०७७, मंगलवार

कोरोनाले रेकर्ड तोड्यो, मंगलबार १ हजार १६ जनामा कोरोना पुष्टि



काठमाडौ । मंगलबार थप १ हजार १६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


यो संगै कुल संक्रमितको संख्या २७ हजार २ सय ५७ जना पुगेको छ ।


आज ८५ जना निको भएसंगै डिस्चार्ज हुनेको कुल संख्या १७ हजार ५८० जना पुगेको छ ।

काठमाडौं जिल्लामा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना संक्रमित फेला परेको छ ।

त्यस्तै हालसम्म १ सय १४ जनाको कोरोनाबाट मुत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्