१ सय २ वर्षिय राष्ट्र कवि घिमिरे रहेनन « Arthapath.com
२ भाद्र २०७७, मंगलवार

१ सय २ वर्षिय राष्ट्र कवि घिमिरे रहेनन



काठमाडौं । राष्ट्र कवि माधव प्रसाद घिमिरेको देहवासन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको बताइएको छ ।

घिमिरेको निवासमै निधन भएको पारिवारीक स्रोतले बताएको छ । विगत ४ महिनादेखी घरमै उपचार गराइरहेका घिमिरेको मंगलबार निधन भएको छ । राष्ट्र कवि घिमिरेको मुटु र नारीमा समस्या देखिदै आएको थियो । घिमिरे १ सय २ वर्ष पुगेका छन ।


प्रतिक्रिया दिनुहोस्