प्रतिकित्ता ३५० रुपैयाँमा नै नेरुडे लघुवित्तको सेयर किन्ने मौका « Arthapath.com
२३ असार २०८२, सोमबार

प्रतिकित्ता ३५० रुपैयाँमा नै नेरुडे लघुवित्तको सेयर किन्ने मौका



काठमाडौँ । नेरुडे लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको २६ हजार ६६५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको न्यूनतम मूल्य ३५० रुपैयाँ तोकेको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

सेयर खरिद गर्ने चाहने इच्छुक जो कोहि ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (पुष ३ गते) ले ७ दिन भित्र कम्पनीको सेयर रजिष्ट्रारक आरबिबि मर्चेन्ट टेकु काठमाडौँमा आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्