एनआईसी एशिया बैंकको ३ करोड ३५ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

एनआईसी एशिया बैंकको ३ करोड ३५ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । एनआईसी एशिया बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । शुक्रबार बैंकको ३ करोड ३५ लाख ३५ हजार ६१५ दशमलव ५६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

अब बैंकको उक्त सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्