अन्नपूर्ण केबलकारले ३१ लाख कित्ता आइपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

अन्नपूर्ण केबलकारले ३१ लाख कित्ता आइपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन



काठमाडौं । अन्नपूर्ण केबलकारले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन अनुमतिका लागि धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३१ लाख कित्ता आइपीओ निष्कासन गर्ने लागेको हो । कम्पनीको विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिएको हो ।

.


प्रतिक्रिया दिनुहोस्