राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित « Arthapath.com
१९ असार २०८२, बिहीबार

राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित



काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । माओवादी केन्द्रका उम्मेदवार दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । उनले कांग्रेसका युवराज शर्मालाई पराजित गरेका हुन् ।

मंगलबार भएको निर्वाचनमा कुल ६५ मत खसेको थियो । दाहालले ३९ प्राप्त गरेका छन् । तर, शर्माले १७ मत ल्याएका छन् ।


प्रतिक्रिया दिनुहोस्