१५ श्रावण २०८३, शुक्रबार

के-के छन् नयाँ गठबन्धन सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्पहरु ? (पूर्णपाठ)



काठमाडौं । नयाँ सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा उक्त सङ्कल्प सार्वजनिक गरेका हुन् ।