मंगलबार भरतपुर अस्पतालबाट फरार भएका कोरोना संक्रमित नुवाकोटमा पक्राउ
काठमाडौं । चितवनको भरतपुर अस्पतालवाट मंगलबार बिहान फरार भएका १९ वर्षीय कोभिड संक्रमित पक्राउ परेका छन ।
्उनलाई आज विहान साइकलमा हिडिरहेको बेला नुवाकोटको बेलकोगढि ५ बाट प्रहरीले पक्राउ गरेको हो ।
उनी चोरीको आरोपमा पक्राउ परेका थिए पछि उनलाई स्वास्थ्यमा समस्या भएपछि परिक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।